
Unsku
Srbpu
Rgp
pku
Ggp
Sgr
Lnp
Pbu
Rgp1

Asm
Sls
Rgu
Rgs
Bbbpu
Vor
Gst
Ssm
Rsb
Sbs
Hal
Tsm
Pvg
Rgu
Ggd
Bbu
nsb
Wsp
Ksm

Rpp
Pls
Jmb
Mks
sab
bbt
Rmb
Abd
Gsb
Syp
Jmb
Ptm
Bml
दाङ । देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएकाे छ ।
साेमबार बिहान ५ बजेकाे समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे लु अ अ जे ५००३ नम्बरकाे मिनी ट्रकले राप्ती गाउँपालिका वडा नम्बर ४ श्रीनारायण चाेक माैरीघाटमा साेही वडा कै खिनैटा निवासी वर्ष ५२ का बल्लु गिरी ठक्कर दिदा घटना स्थल मै मृत्यु भएकाे प्रहरी चाैकी मसुरियाका सई शत्रुधन उपाध्यायले जानकारी दिनु भयो ।
त्यस्तै मृतक गिरी बिहान माेर्निकवाक गर्दै पूर्वबाट पश्चिम तर्फबाट जाँदै गर्दा मिनि ट्रकले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । मृतककाे शब पाेष्टमार्टमका लागि लमही अस्पतालमा पठाईएकाे र ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
