
Amb
dsbus
Syees
gms
Gsl
Ssbus
Pbu
Csbus
syysr
Rbs
Jsbus
Bksbus5
Nssbus7
Ratbs
Ddhbs
Gsbus

Bbu
Pvg
Gst
Asm
Sls
Vor
Sbs
Ssm
Rgu
Tsm
Rgs
nsb
Ksm
Wsp
Rsb
Hal
Ggd
Bbbpu
Rgu

Rmb
Abd
Ptm
bbt
Gsb
Mks
Jmb
Jmb
Syp
Pls
sab
Rpp
Bml
दाङ । राप्ती साहित्य परिषद् केन्द्रको आयोजनामा आज दाङ घोराहीमा साहित्यकार डा.गोविन्द आचार्यद्वारा लिखित महाकाव्य दङ्गि–उर्वशीको परिचर्चा गरिएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा नेपाल संस्कृत विश्व विद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्य एवं वरिष्ठ साहित्यकार प्रा. कोषराज न्यौपानेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा महाकाव्यको समीक्षा प्रा.कोषराज न्यौपाने र विश्व साहित्य मञ्च नेपाल दाङ शाखाका अध्यक्ष डा.कृष्णराज डी.सी.ले गरेकाथिए ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष दीपक शर्मा समीरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रा.डा. भीम खतिवडा,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने,थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी तथा महाकाव्यकार डा.गोविन्द आचार्यले भनाई राखेकाथिए । कार्यक्रको सहजीकरण परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले गरेकाहुन् ।
