
Rgp
Dbs
Ggp
Lks
Rgp
Jns
Dus
lnp
Sgp
Rgp
Rgp
Pbu
ksb
Lnp
Ggp
Usb
Asb


दाङ । दाङमा लेनदेन मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालीका वडा नंम्बर १८ बस्ने वर्ष ३४ की सुन्तली परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लेनदेन मुद्धामा दाङ जिल्ला अदालतले २०७७ फागुन १८ गते २ वर्ष कैद फैसला तोकेको थियो ।
त्यस्तै खोजीतलासी गदै जादा बुधबार बिहान साढे १० बजे दाङको घोराही उपमहानगरपालीका वडा नंम्बर १८ रझेना आफनै घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी जिल्ला अदालत दाङमा बुझाईएको प्रहरीले बताएको छ ।
