सिधा-पत्र/क्राईमबिट आइतबार, जेठ ०१, २०७९

पर्सा । बिरगंज निर्वाचन अधिकृत र पत्रकारबिच सहमति भएको छ । सञ्चारमैत्री वातावरण नबनाएको र सूचनाबाट बञ्चित गरिएको भन्दै पत्रकारले विरोध जनाएपछि सरोकारवालाको ध्यान केन्द्रित भएको थियो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जिता झा, वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेल लगायतले पत्रकारहरुसँग कुराकानी गरेर सहज वातावरण बनाइदिने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।

यसैगरी प्रत्येक २ घण्टाको अन्तरालमा सूचना दिने सहमति भएसँगै पत्रकारहरुले कलम, डायरी, क्यामरा, माइक लगायतका सञ्चार सामाग्री उठाएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]