
pku
Pbu
Djs
Rgp1
Pes
cjs
Ggp
sbs
Rgp
Lnp
Srbpu
Gfs
Sgr
Unsku

Ggd
Ssm
Vor
Bbbpu
Bbu
nsb
Sbs
Wsp
Sls
Ksm
Asm
Pvg
Tsm
Rgu
Rgs
Rsb
Rgu
Gst
Hal

Jmb
bbt
Pls
Bml
sab
Rmb
Rpp
Mks
Gsb
Ptm
Syp
Abd
Jmb
तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।
ब्यास नगरपालिका वडा नम्बर ८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन् ।
कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।
