
Srbpu
Rgp1
Sgr
Pes
cjs
Pbu
Lnp
Ggp
Ses
pku
Gfs
Rgp
Djs
Unsku

Pvg
Hal
Gst
Rgs
Wsp
Rgu
Sls
Bbu
Vor
nsb
Tsm
Sbs
Ggd
Rsb
Rgu
Ksm
Ssm
Asm
Bbbpu

Abd
Gsb
Syp
bbt
Bml
Jmb
Rpp
Jmb
Rmb
Mks
Pls
Ptm
sab
काठमाडौं । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिह्न लगाउनु भएको छ ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिनु भएको हो ।
त्यस्तै अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
