
Djs
Sgr
Pbu
Srbpu
Lnp
Rgp
cjs
Gfs
Ggp
Unsku
Ses
Pes
pku
Rgp1

Ggd
Tsm
Ksm
Vor
Wsp
Bbu
Rsb
Gst
Bbbpu
Sbs
Asm
Hal
nsb
Sls
Rgu
Rgs
Rgu
Pvg
Ssm

Rpp
Ptm
sab
Abd
Bml
Syp
bbt
Gsb
Jmb
Mks
Rmb
Pls
Jmb
लमजुङ । जिल्लाको लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।
गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । त्यस्तै घाइते ६ जनालाई स्थानीय,प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन् । उनीहरू पिकनिक खानका लागि हिँडेको जानकारीमा आएको प्रहरीले जनाएको छ ।
