
pku
Srbpu
Rgp1
Sgr
Pes
Djs
Lnp
Unsku
Gfs
Ggp
Rgp
sbs
Pbu
cjs

Ksm
Vor
Bbbpu
Sls
Tsm
Rgu
Wsp
Rsb
Sbs
Hal
Asm
nsb
Pvg
Gst
Ssm
Rgu
Ggd
Rgs
Bbu

Bml
Rmb
Ptm
Mks
Pls
Jmb
bbt
Rpp
Gsb
sab
Abd
Syp
Jmb
दाङ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र आम्दा नेपाल मातृ शिसु स्वास्थ्य परियोजना तथा महिला स्वास्थ्य स्वयंसेविका सञ्जालको समन्वय सहकार्यमा १८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस गढवाका सबै वडाहरुमा मनाईएको छ ।
गढवा स्वास्थ्य चौकी,गंगापरस्पुर स्वास्थ्य चौकी,गोबरडिहा स्वास्थ्य चौकी र कोइलाबासको स्वास्थ्य चौकी गरि चारवटै स्वास्थ्य चौकीहरुमा कार्यक्रम सम्पन्न भएको स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिनुभयो । गाउँपालिकाभरका ८३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्थानीय बजारमा मार्चपास सहित कोणसभा गरेर दिवस मनाएका हुन् ।
त्यस्तै सो अवसरमा गाउँपालिकाका ८ वटै वडाहरुबाट एक–एक जना गरि आठ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरिएको छ । सम्मानित हुनुहुने महिला स्वास्थ्य स्वयंसेविकाहरुमा वडानं.१ चन्द्रा कुमाल,वडानं. बाट लक्ष्मी चौधरी,वडानं. ३ बाट योगमाया अधिकारी,वडानं. ४ का पुष्पा चौधरी,वडानं. ५ का भगवती सिंह ठकूरी,वडानं.६ का खिमा भण्डारी,वडानं. ७ का बिष्णु घर्ति र वडानं. ८ बाट सबनम खातुन रहनुभएको छ ।

