
Pbu
Gfs
cjs
Djs
Unsku
Sgr
Ggp
sbs
pku
Lnp
Rgp
Pes
Rgp1
Srbpu

Rsb
Hal
Wsp
Bbbpu
Rgu
Ggd
Ssm
Ksm
Sbs
Asm
Vor
Bbu
Rgs
Tsm
Sls
Gst
Rgu
Pvg
nsb

Syp
Ptm
sab
Gsb
Jmb
Rpp
Bml
Rmb
Jmb
Pls
Mks
Abd
bbt
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३ सय ९६ जना मानिस निको भएका छन् ।
