
Csbus
syysr
Gsbus
Ddhbs
Ssbus
gms
Syees
Rbs
Pbu
Bksbus5
Nssbus7
Ratbs
Jsbus
Amb
dsbus
Gsl

nsb
Tsm
Ggd
Gst
Asm
Sls
Pvg
Hal
Sbs
Bbbpu
Rgu
Rgs
Rgu
Rsb
Wsp
Bbu
Vor
Ksm
Ssm

Ptm
Rmb
Syp
Pls
sab
Jmb
bbt
Mks
Rpp
Gsb
Abd
Jmb
Bml
दाङ । नेपाली काँग्रेस लमही नगरपालिका ८ नम्बर वडा समितीले आफ्नो वडा कमिटी एकजुट भएर अघि बढ्ने बताएको छ ।
पार्टीको आगामी महाधिबेशन तथा स्थानिय तहको चुनाबमा एकजुट भएर लागिपर्ने गरि वडा समितीमा कसरत जारी रहेको सभापती यादबनाथ योगीले बताए । नेपाली काँग्रेस ८ नम्बर वडा समितीले सतबरियामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो खुलासा गरिएको हो । समितीले शुभ दिपावली तथा छठपर्बको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । वडा समितीले देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त समेत गरेको छ ।
वडा सभापती यादबनाथ योगीको शभापतित्व तथा क्षेत्र नम्बर १ का महासमिति सदस्य कर्ण बहादुर बुढाथोकिको प्रमुख आतिथ्य एबम महाधिबेसन प्रतिनिधि तारा प्रसाद नेपालीको विशिष्ट आतिथ्यमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टीमा गुट उपगुटले समस्या तिर धकेलीरहेको प्रति दुख ब्यक्त गरे । गुट र उपगुटलाई त्यागेर सिँगो काँग्रेस पार्टीलाई मजबुत बनाउन सबै नेता तथा कार्यकर्ताले जिम्बेवारी पुर्बक भुमिका निर्बाह गर्नुपर्ने समय आएको बताए ।
वडा उप सभापती गणेश चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पत्रकार प्रिया स्मृती गजमेर, नेपाल पत्रकार महासँघ दाङका सदस्य शिबराज खनाल, क्षेत्रिय प्रतिनिधि हरु कुल बहादुर बुढा मगर, कृष्ण बहादुर चौधरी, निबर्तमान नगर उप सभापती प्रताप कुमार खड्का, वडाध्यक्ष मेघ नारायण चौधरी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण वडा समितिका सचिब शिवु प्रसाद चौधरीले गरेका थिए ।
