
Usb
Ksb
Ssb
Ssb
Csb
Nsb
Fmb
Gsb
Ppu
Rks
Rsb
Tgp
Ksb
jsb
Ksb
Bsn

Hl1
Usb
Ssb
Gsb
Tsb

Nps
Rgu
ptl
काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ ।
बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच एकता भइ नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हसियाँ र हथौडा खप्टिएको चिन्ह अंकित झण्डा प्रदान गर्ने निर्णय भएको आयोगले जनाएको छ ।अनलाइनखबर
