
Gmssl
Gst
Sebsg
Unsku
Gipsg
Gipsg
gst
Pbu
Gsg

Asm
Rgs
Vor
Tsm
Bbbpu
Pvg
nsb
Bbu
Hal
Sls
Rgu
Wsp
Rsb
Ssm
Ggd
Gst
Rgu
Ksm
Sbs

Jmb
Jmb
Rmb
Gsb
bbt
Pls
Ptm
sab
Abd
Syp
Bml
Rpp
Mks
दाङ । नेकपा(माओवादी केन्द्र) पार्टिमा आधारभुत सिद्धान्त , व्यवहार र अनुशासन नभएको भन्दै दाङ देउखुरीको राजपुर गापा-२ बेला निवासी कृष्ण बहादुर केसि , हिरादेवी केसि , शंकर केसि र बिष्णु कुमारी केसिले उक्त पार्टी परित्याग गरि राजमोपार्टी ( जनमोर्चा ) पार्टिमा प्रवेश गरेका छन । केसि लामो समयसम्म नेकपा ( माओवादी केन्द्र) पार्टी राजपुर गाउँपालिका समितीको सह-सचिब पदमा रहेका थिए ।
राजमोका नेता महेश रिजाल, भोजराज खनालले नवप्रवेशीहरुलाई पार्टिको सदस्यता हस्तान्तरण गर्दै पार्टीमा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालक राजमो पार्टी राजपुर १ का अध्यक्ष बेमराज खनालले गर्नुभएको थियो ।
