
Ssbus
Csbus
syysr
Gsbus
Ddhbs
Ratbs
Jsbus
dsbus
Amb
Bksbus5
gms
Syees
Pbu
Rbs
Gsl
Nssbus7

Bbbpu
Sls
Vor
nsb
Ggd
Ssm
Sbs
Rgs
Ksm
Gst
Rsb
Asm
Rgu
Wsp
Hal
Bbu
Pvg
Tsm
Rgu

bbt
Bml
Syp
Abd
Jmb
sab
Jmb
Ptm
Rpp
Mks
Gsb
Rmb
Pls
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नु भएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गर्नु भएको हो ।
त्यस्तै प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गर्नुभएको छ’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा सो कुरा भनिएको छ ।
यस्तै राष्ट्रपति भण्डारीले सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गर्नु भएको छ । राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन समेत आग्रह पनि गर्नु भएको छ ।
