
Lnp
pku
Rgp
cjs
Ggp
sbs
Pbu
Djs
Unsku
Sgr
Rgp1
Pes
Srbpu
Gfs

Vor
Rsb
Asm
Sls
Bbu
Ssm
Tsm
Rgu
Wsp
Bbbpu
Hal
nsb
Rgu
Pvg
Rgs
Ggd
Ksm
Sbs
Gst

Abd
Mks
Syp
Ptm
Rmb
bbt
Jmb
Pls
Bml
Gsb
sab
Rpp
Jmb
दाङ । कोरोना संक्रमणका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १८ का एक ५७ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
उहाँमा गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा हिजो दिउसो ३ बजे मृत्यु भएको हो । योसँगै वैशाखयता दाङमा कोरोनाका कारण २ सय १७ जनाको मृत्यु भएको छ ।
