
Ratbs
Syees
Nssbus7
Rbs
gms
syysr
Jsbus
Gsl
Amb
Ddhbs
Pbu
Csbus
Ssbus
Bksbus5
Gsbus
dsbus

nsb
Vor
Wsp
Sbs
Rgu
Rgu
Gst
Asm
Pvg
Ggd
Rgs
Ksm
Sls
Rsb
Bbbpu
Tsm
Bbu
Ssm
Hal

sab
Rpp
Bml
Jmb
Pls
Jmb
Mks
Gsb
Abd
bbt
Ptm
Rmb
Syp
काठमाडौं। प्रधानमनत्री शेरबहादुर देउवाले सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् ।
सदुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु। तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका विभिन्न भागमा बाढी पहिरोबाट सर्वसाधारण प्रभावित भएका छन् ।अनलाइनखबर
