
gms
dsbus
Bksbus5
Pbu
Rbs
Nssbus7
Ssbus
Ratbs
syysr
Csbus
Amb
Ddhbs
Gsbus
Gsl
Jsbus
Syees

Hal
Wsp
Sbs
nsb
Rgu
Gst
Sls
Ssm
Bbu
Bbbpu
Pvg
Tsm
Asm
Rgs
Rsb
Ggd
Ksm
Vor
Rgu

Jmb
Bml
Rmb
bbt
Gsb
Pls
Abd
Mks
Jmb
Syp
Rpp
Ptm
sab
दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित हुनुभएको छ । बुटवलमा जारी २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिव सुवाश जिसी निर्वाचित हुनुभएको छ । यस्तै, सरोजमान सिंह र ईन्द्रमणी पाण्डेलाई सचिवमा निर्वाचित गरेको छ भने कोषाध्यक्षमा प्रतिभा आचार्य चयन हुनुभएको छ ।
सचिवालय सदस्यमा हरि बुढा, भीमराज जोशी, हेमराज भट्ट र चोपबहादुर विक चयन हुनुभएको छ । सदस्यहरुमा पुरन पोखरेल, देवेन्द्र पौडेल, खगेन्द्रा विष्ट, नमराज चन्द, विवेक जिसी, टंक अवस्थी, नविन केसी, सागर बेलवासे, ऋषव आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्य, सूदीप पौडेल, केशव बुढाथोकी, दानु सारु र विमल पाण्डे रहनुभएको छ ।
सम्मेलनले लक्ष्मण विक, दीपेन्द्र पौडेल, जीवन नेपाली, सञ्जिला बुढा, सगर सुवेदी, कर्म जोशी, तृसना श्रृनेत र गणेश सापकोटालाई वैकल्पिक सदस्यमा चयन गरेको छ । निवर्तमान अध्यक्ष विमल पोखरेल र निवर्तमान सचिव गोपाल प्रसाद भट्टराई सल्लाहकारमा चयन हुनुभएको छ ।
