
Fmb
Ksb
Usb
Rks
Csb
Gsb
Ssb
Nsb
Ppu
Ksb
Tgp
Rsb
Bsn
Ssb
jsb
Ksb

Tsb
Ssb
Gsb
Hl1
Usb

Nps
ptl
Rgu
दाङ । आज दाङमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसिआर परिक्षण गर्दा ४जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित हुनेहरुमा घोराहीका तीन जना, दुई जना तुलसीपुरका र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ४ जना कोरोना मुक्त भएका छन् । त्यस्तै मुक्त हुनेमा राप्तीका दुई र घोराही र गढवाका एक÷एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ७१ जना रहेको छ । यस्तै ती मध्य ५८ जना घरमा, ४ जना आईसीयूमा र ९ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
