
Gsbus
Pbu
Gsl
Jsbus
Bksbus5
Syees
Ssbus
Rbs
syysr
Amb
Ratbs
Csbus
dsbus
Ddhbs
Nssbus7
gms

Gst
Vor
Pvg
Ksm
Bbbpu
Sbs
Wsp
Ggd
Tsm
Rgs
Rgu
Hal
Rgu
Sls
nsb
Asm
Bbu
Ssm
Rsb

sab
Jmb
Pls
Rmb
Bml
bbt
Syp
Jmb
Rpp
Mks
Ptm
Gsb
Abd
दाङ । अखिल (छैठौं) दाङको १६औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सङ्गठनका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कवरको प्रमुख आतिथ्यतामा २०७८ असोज १६ गते घोराहीमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनलाई प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष कुँवरले राष्ट्रघाती एमसिसी विरुद्ध सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताउनुभयो । विद्यार्थी सचेत तप्का भएकाले राजनीतिलाई सही प्रकारले बुझ्ने क्षमता विद्यार्थीमा हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
यस्तै सम्मेलनमा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जातिय समतासमाजका केन्द्रीय उपाध्यक्ष तथा दाङका अध्यक्ष टिका विक, अखिल (छैठौ) केन्द्रिय सदस्य वसन्त आचार्य, अखिल नेपाल युवक संघका दाङ जिल्ला सदस्य डोर बहादुर केसि, जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष राम बहादुर जिएम, अखिल (छैंठौ) लुम्बिनी प्रदेश सदस्य रिसव आचार्य, अखिल नेपाल महिला संघ दाङ जिल्ला अध्यक्ष पूर्णिमा आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी बन्दसत्र रिसव आचार्य, वसन्त आचार्य र यमसरी घर्ती को अध्यक्ष्यतामा राजनैतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत भयो । सम्मेलनले लक्ष्मण विकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सरिता पुन, सचिव दिनेश रैदास, सहसचिवमा गौतम चौधरी र कोषाध्यक्षमा सुनिता आचार्य रहनुभएको छ ।
त्यस्तै, सदस्यमा तिर्सन केसि, सुष्मा चौधरी, हेमन्त जिसि, निर्मला खनाल, शिव बन्जाडे, तुलसीराम भट्टराई, प्रतिक्षा भण्डारी, सृजना जिसी रहनुभएको छ भने दुई स्थान रिक्त रहेको छ। त्यसैगरी वैकल्पिक सदस्यमा संगिता बिक, भुमा बूढा, केशरी शर्मा र एक स्थान रिक्त रहेको छ। सम्मेलन ध्रुव बेल्बासेको अध्यक्षता, लक्ष्मण बिकको सञ्चालन तथा सरिता पुनको स्वागत मन्तव्य रहेको थियो ।
