
Ggp
Lnp
Pbu
cjs
Pes
Sgr
Djs
pku
sbs
Unsku
Srbpu
Gfs
Rgp1
Rgp

nsb
Hal
Gst
Rgu
Asm
Ssm
Rsb
Rgs
Vor
Bbu
Rgu
Bbbpu
Sls
Sbs
Pvg
Wsp
Ggd
Ksm
Tsm

Pls
bbt
Abd
Syp
Rmb
Mks
Jmb
Ptm
Jmb
Rpp
Gsb
sab
Bml
दाङमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा राप्ती गाउँपालिकाको रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ४ जना कोरोना मुक्त भएका छन् ।
घोराहीका दुई जना र लमहीका दुई जना कोरोना मुक्त भएका हुन् । दाङमा अब सकृय बिरामीको संख्या ५१ जनामा झरेको छ । ति मध्य ३९ जना घरमा, सामान्यमा ४ जना र आईसियूमा ८ जना रहेको केन्द्रले जनाएका छ ।
