
gms
syysr
Pbu
Bksbus5
Rbs
Csbus
Gsbus
Ssbus
Ddhbs
dsbus
Nssbus7
Ratbs
Syees
Gsl
Amb
Jsbus

nsb
Bbbpu
Hal
Asm
Ggd
Wsp
Rsb
Sbs
Rgs
Tsm
Rgu
Ssm
Vor
Ksm
Rgu
Bbu
Pvg
Sls
Gst

Pls
Jmb
Jmb
Rpp
Ptm
Bml
Syp
bbt
sab
Mks
Abd
Gsb
Rmb
दाङ । राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गणतन्त्र र राष्ट्रियता संकटमा भएको र एमसीसी खारेज हुनुपर्ने बताउनु भएको छ। राजमो राप्ती गाउँपालिकाले मंगलबार भालुबाङमा गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालीले एमसीसीलाई संसोधन होइन खारेज गर्नु पर्छ भन्नु भयो।
त्यसैगरी अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले गणतन्त्रको रक्षा, देश टुक्र्याउने संघीयताको खारेज लगायत तमामविषयमा पार्टीले सशक्त रूपमा आवाज उठाउने बताउनु भयो।
राजमो राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ्, राजमो पूर्व जिल्ला अध्यक्ष तथा बर्तमान सल्लाहकार नरबहादुर केसी, अखिल नेपाल महिला संघका दाङ जिल्ला उपाध्यक्ष कमला बेलबासे, अखिल नेपाल किसान महासंघ दाङ जिल्ला उपाध्यक्ष माधव आचार्य, राजमो राप्ती गाउँपालिका उपाध्यक्ष ठाकुर आचार्य लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन राजमो राप्ती गाउँपालिका सदस्य गिरबहादुर पाैडेलले गर्नुभएको थियो।
