
syysr
Gsbus
Ssbus
dsbus
Ratbs
Amb
gms
Nssbus7
Bksbus5
Gsl
Rbs
Csbus
Jsbus
Syees
Pbu
Ddhbs

Ksm
Rgu
Tsm
Sbs
Rgu
Bbu
Rsb
Asm
Ggd
Bbbpu
Rgs
Pvg
Ssm
nsb
Hal
Gst
Wsp
Vor
Sls

Bml
Pls
Jmb
bbt
Mks
Rpp
Rmb
Abd
Jmb
Ptm
Gsb
sab
Syp
काठमाडौं । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकि सचिव रामकुमारी झाक्रिले आगामी निर्वाचनमा गुल्मीवाट लडने बताउनुभएको छ ।
पार्टीकाे केन्द्रीय सचिव भएको भाेलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयाेजक कमिटीले काठमाडौंकाे थापागाउँमा गरेकाे कार्यक्रमलाई सम्वाेधन गदै उहाँले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने वताउनुभएकाे हाे ।
त्यस्तै लामाे समयदेखि राजनीतिमा सक्रिय रहेपनि गुल्मीलाई आफुले कहिल्यै आफ्नो भुगाेल वनाउने अवसर नै नपाएको वताउदै नेतृ झाक्रिले दावी गर्नु भयाे । म जब राजनीतिमा सक्रिय रहे उहाँले भन्नुभयाे` गुल्मीमा रामकुमारीले आफ्नो भुगाेल वनाउछ भन्दै अवसरवादीहरुले सधै निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र वनाउन सकिन ।´ पार्टीका केन्द्रीय सदस्यहरुलाइ जिल्लाको ईन्चार्ज वनाउने विधि प्रद्वति भएपनि गुल्मीको माटाेमा जन्मेकी रामकुमारी झाक्रि केन्द्रीय सदस्य हुँदा समेत जिल्लाको ईन्चार्जकाे त्याे जिम्मेवारी पूरा गर्ने अवसर समेत केपि वलिले नदिएकाे बताउनु भयाे ।
यस्तै उहाँले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा,श्रीराम महत जस्ता सयौं युवा नेताहरु पनि निर्वाचन लडन तयार रहेकाे वताउनु भयाे । दुई-दुई पटक ससंदकाे हत्या गर्ने पार्टीसगँ सविधानकाे रक्षा गरेर अगाडि बढेकाे नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु निर्वाचन लडने उहाँकाे भनाई थियाे ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएकि नेतृ झाक्रिले एमालेका मान्छेहरु अब के भनेर ससंदकाे निर्वाचनमा भाग लिन्छन त्याे हेर्न वाकि रहेकाे बताउनु भयाे । के उनिहरु हामीलाई भाेट दिनुस ६ महिनामा ससंद विघटन गरेर आउछाै भन्दै भाेग माग्लान त उहाले अगाडि भन्नुभयाे` सविधानकाे धज्जि उडाउने केपी वलि कम्पनीको एमालेलाई ससंदकाे निर्वाचनमा मत माग्ने नैतिक अधिकार समेत छैन ।
त्यस्तै माधव नेपाललाई बोकेर विद्राेह गर्न लगाउने १० जना नेताहरु सबैभन्दा बढि अवसरवादि भएको उहाँले आराेप लगाउनु भयाे । विचार र सिद्धान्त बिनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादिहरुलाई आगामी निर्वाचनमा जनताले देखाईदिने उहाँको दावी थियो । निर्वाचनमा जाने उहाँहरुका कुनै याेजना नै नभए बताउनु भयो ।
