सागर थापा बिहिबार, आश्विन ०७, २०७८

बाँके । प्रहरीले गत आर्थिक वर्षमा लागूऔषध कारोबारको मुद्दामा ३२ मुद्दा दर्ता गरी ५४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८ मा दर्ता भएका लागूऔषध कारोवारका मुद्दामा ४५ जनालाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै बाँके प्रहरीले आर्थिक वर्षमा ब्राउन सुगर १०७ ग्राम ८० मिलिग्राम, नाईट्रोभ्याट ट्याबलेट २० हजार ४८ सय वटा कोरेक्स २६०० मिलिमिटर नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले लागूऔषधले समाजलाई अध्यारो तिर धकेल्ने भएकोले बाँके प्रहरीले विषेश प्राथामिकतामा राखेर यसको निस्तेज र निर्मूल पार्न विषेश अभियान सञ्चालन गर्दै आएको बाँके जिल्ला एसपी अधिकारीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]