
Nssbus7
Amb
Csbus
Ddhbs
Gsbus
gms
dsbus
Pbu
Ratbs
Bksbus5
Rbs
Gsl
Jsbus
Ssbus

Ksm
Rgs
Rsb
nsb
Rgu
Ssm
Wsp
Tsm
Ggd
Sls
Rgu
Pvg
Bbbpu
Hal
Asm
Vor
Sbs
Bbu
Gst

Bml
sab
Rpp
Gsb
Jmb
Jmb
Rmb
Pls
Syp
Ptm
Abd
bbt
Mks
दाङ । बबई गाउँपालिकाको दुर्गम वडाका रुपमा रहेको गंगटेमा दशैंअघि विद्युत सञ्चालनमा आउने भएको छ । बबई गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा त्यस क्षेत्रमा विद्युतीकरण गर्न थालिएको हो ।
बबई गाउँपालिकाकाको वडा नम्बर ५ को बगरपुरदेखि वडा नम्बर १ को गंगटेसम्म विद्युतीकरणका लागि ट्रान्समिटर जडान, विद्युत पोल गाड्ने, तार तान्ने काम सम्पन्न भएको छ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेका अनुसार त्यस क्षेत्रमा गाडिएका केही विद्युत पोल वर्षा र पहिरोका कारण भाँचिएकाले तत्काल ती ठाउँमा नयाँ पोल गाडिने र लाइन छाडिने भएको छ ।
केही स्थानमा रुख भएका कारण तार छुने समस्या भएको र ती रुख हटाउनका लागि पालिकाले प्रक्रिया अघि बढाएको लामिछानेले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त साझेदारीमा त्यस क्षेत्रमा विद्युतीकरणको काम अघि बढेको जानकारी दिनुभएको छ ।
