
Rgp1
Gfs
Rgp
Djs
Pbu
Lnp
Srbpu
Unsku
Ggp
pku
Pes
Sgr
cjs
sbs

Rgs
Gst
Rsb
Bbbpu
Hal
Tsm
nsb
Ssm
Asm
Pvg
Rgu
Rgu
Ksm
Sls
Ggd
Vor
Sbs
Bbu
Wsp

Syp
Pls
Rmb
Gsb
Mks
Rpp
bbt
Ptm
Jmb
sab
Bml
Jmb
Abd
दाङ । शनिवार दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै शनिवार कोरोना पुष्टि हुनेमा घोराही र राप्तीका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै शनिवार दाङका ४ जना कोरोना मुक्त भएका छन् ।
कोरोनामुक्त हुनेमा घोराहीका २ जना, तुलसीपुर र राप्तीका १÷१ जना रहेको केन्द्रले जनाएको छ । आज थप ४ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७९ रहेको छ ।
ति मध्य घरमा ६८ जना, ७ जना आईसियूमा र ४ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३६ जना पुगेको छ ।
ति मध्य ८ हजार ७ सय ४३ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।
