
Djs
Ggp
Gfs
sbs
Srbpu
Lnp
cjs
Sgr
pku
Rgp
Pbu
Rgp1
Pes
Unsku

Ggd
Ssm
Bbu
Hal
Tsm
Rsb
Gst
Pvg
Wsp
Rgu
Ksm
Sls
Rgu
nsb
Sbs
Asm
Rgs
Vor
Bbbpu

Ptm
Jmb
Pls
Rmb
bbt
Abd
Mks
Syp
Gsb
Bml
Jmb
sab
Rpp
दाङ । कोरोना संक्रमणबाट तुलसीपुरका एक पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा कोरोना विशेष अस्पताल बेलझुण्डीमा शनिबार बेलुका पौने ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
त्यस्तै मृतक पुरुषको गएको भदौ २९ गतेदेखि अस्पतालको आइसियुमा उपचार भइराखेको थियो । उनलाई कोभिडसँसगै निमोनिया र श्वासप्रश्वासको समस्या थियो । हाल अस्पतालमा ५ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ ।
