
Cps
Djs
Lnp
Ggp
Sgr
Rgp
sbs
Srbpu
Pbu
Sds
Gis
Rmb
Rgp
pku
Gfs
cjs
Pes
Unsku
Rgp1

Bbu
Sbs
Vor
Tsm
nsb
Rgu
Wsp
Hal
Ssm
Gst
Ggd
Bbbpu
Rsb
Asm
Sls
Rgu
Ksm
Rgs
Pvg

Mks
Pls
bbt
Jmb
Abd
Jmb
sab
Ptm
Bml
Rpp
Gsb
Rmb
Syp
काठमाडौ । नेपाल पत्रकार महासंघ प्युठानकी उपाध्यक्ष बसन्ता भट्टको निधन भएको छ । लामो समयदेखि उपचाररत ४४ वर्षीया भट्टको बिहीबार बिहान पौने १० बजे खलंगास्थित निवासमै निधन भएको हो ।
उनी महासंघको कोषध्यक्ष हुँदै उपाध्यक्ष पदमा रहेर क्रियाशील थिइन् । उनी सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेत थिइन् ।उनको आजै अन्त्यष्ट्री समेत गरिएको छ।
महासंघले शोक विज्ञप्ति जारी गर्दै नेपाली पत्रकारिताले एक जुझारु र अनुभवी महिला पत्रकार गुमाएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत स्वर्गीय भट्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
