
Gsl
Nssbus7
Csbus
Rbs
Amb
Ddhbs
syysr
Pbu
gms
Ratbs
Gsbus
Syees
Bksbus5
dsbus
Ssbus
Jsbus

Sbs
Ggd
Rgu
Ssm
Asm
nsb
Bbu
Ksm
Sls
Bbbpu
Rsb
Wsp
Gst
Tsm
Rgu
Pvg
Hal
Vor
Rgs

Jmb
Jmb
Rmb
Pls
bbt
Syp
Mks
Gsb
Rpp
sab
Abd
Bml
Ptm
दाङ । तस्बिरमा देखिएका यी दुई नेता आफैमा मजबुती नेताका रुपमा परिचित छन् । यिनै दुई नेता दाङको लमही नगर सभापति पद हाँक्ने दाउँमा रहेका छन् ।
नेपाली काँग्रेसको १४ औ महाधिबेशनका लागि लमही नगरको सभापति पदमा आपसमा भिड्ने भएका हुन् । काँग्रेसको राजनितिमा वर्षौं पहिलेदेखि होमिएका यी दुई नेता बीचको प्रतिस्पर्धा भने चानचुने हुने छैन । राजनितिमा छुट्टै पहिचान बनाएका यी दुई नेताबीच उमेर हदका कारणपनि कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
यस्तै सभापति पदका उम्मेद्वार सन्तोष बुढाथोकि आफैमा युवा नेता हुन् । काँग्रेसको भातृ सँगठन नेपाल तरुणदलबाट राजनीतिमा सक्रिय रहेका बुढाथोकि तरुण दल लमही नगरको वर्तमान सभापति पनि हुन् । त्यस्तै सभापतिका अर्का उम्मेद्वार शिव प्रसाद चौधरी काँग्रेसको राजनीतिमा वर्षौं पहिलेदेखि आफ्नो छवि उच्च स्थानमा राख्दै आईरहेका नेता हुन् । चौधरी नेपाली काँग्रेसको १३ औं महाधिबेसनमा लमही नगरकै सभापतिमा निर्बिरोध निर्बाचित भएका थिए ।
त्यसैगरी अहिलेपनि सभापतिकै आकाङ्छ्या सहित चौधरीले आफ्नो नाम सार्वजनिक गरेपछि दुई नेताबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
काँग्रेसको राजनीतीमा चौधरी भन्दा बुढाथोकिको योगदान धेरै भन्न त नमिल्ला । तर, बद्लिदो समय सँगै चौधरीलाई त्यतीले मात्र चुनाब जित्न सकस हुने देखिन्छ । चौधरी आफैमा पुरानो नेता भएको र अघिल्लो महाधिबेशनमा निर्बिरोध निर्बाचित भएका कारण पनि चौधरीले जितको मत आफ्नै पोल्टामा पार्ने देखिन्छ ।
युवा पिढिको मन जित्न सफल भएका बुढाथोकि पनि त्यति कमजोर नेता भने हैनन् । पछिल्लो समय नेपाली काँग्रेसमा युवाको आकर्षण बढ्दै गईरहेको र स्वयम बुढाथोकि पनि उदाउँदो युवा नेता र ब्यबसायी भएका कारण पनि अत्यधिक मत क्रस हुन सक्ने देखिन्छ । दुई नेता बीच लमही नगरको सभापति पद कुन नेताले हाक्न पाउँने! त्यसको नतिजा भने असोज ९ गते सार्वजनिक हुनेछ ।
यस्तै चौधरी प्यानेलबाट उपसभापतिमा बिनोद खड्का र लालमणी चौधरी,सचिवमा कैलाश प्रसाद चौधरी र हरिबहादुर बिकको नाम सार्वजनिक भईसकेको छ भने बुढाथोकि प्यानेलाबाट उप-सभापतीमा जगनारायण चौधरी (रमण) र अम्मर वली,सचिवमा प्रेम कालाथोकि, सहसचिव हिमान्सु न्यौपानेको नाम आईसकेको छ । अन्य उम्मेद्वारको छनौटका लागि छलफल तथा सहकार्य भईरहेको नेताहरुले बताएका छन् ।
