
Rks
Nsb
Rsb
jsb
Ksb
Ppu
Gsb
Bsn
Ssb
Csb
Usb
Ksb
Tgp
Ksb
Fmb
Ssb

Tsb
Ssb
Hl1
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । लुम्बिनी प्रदेश सरकार लगायत दाङका चार वटा पालिकाहरुले आईतबार सार्वजनिक विदा दिएका छन् । आईतबार थारु समुदायको महान पर्व अट्वारीको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका,घोराही उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाले आज एक दिन सार्वजनिक विदा दिएका हुन्।
त्यस्तै थारु जातिहरुको बाहुल्यता भएका पालिकाहरुमा आज अट्वारी पर्वको लागि सार्वजनिक विदा दिएको संवन्धित पालिकाहरुले बताएका छन् । स्थानिय तहहरुले दिएको बिदा उनिहरुको मातहतमा रहेका शाखा, महाशाखा, संस्थाहरु लागु हुने छ । थारु समुदायहरुले यो पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।
