
ksb
Rgp
lnp
Pbu
Rgp
Asb
Sgp
Lks
Dbs
Jns
Usb
Dus
Rgp
Ggp
Ggp
Rgp
Lnp


काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–नौबिसे सडक बन्द भएको छ । प्रहरीका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगीमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी नै बन्द भएको हो ।
अहिले पहिरो हटाउनका लागि सडक विभागको टोली आवश्यक उपकरणसहित फिस्लिङबाट खटिएको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने सडक विभागले जनाएको छ ।
