
Ssb
Rsb
Tgp
Rks
Csb
Ksb
Bsn
Usb
Ppu
Nsb
Ssb
Ksb
Fmb
jsb
Ksb
Gsb

Gsb
Usb
Tsb
Hl1
Ssb

Rgu
Nps
ptl
म्याग्दी । ज्यामरुककोट, भकिम्लीको तोराखेत लगायतका क्षेत्रमा असिना पानीले बालीनाली नष्ट गरेको छ ।
म्याग्दीको पश्चिमी भेगका अधिकाँश ठाउँमा हिजो बेलुकी परेको असिना पानीले गहुँ, जौ, उवा लगायतका खाद्यान्न र तरकारी तथा फलफूलमा ठूलो क्षति पुगेको हो ।
स्थानीय सरकारले असिना पीडित कृषकलाई राहत स्वरुप ३८ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय भएपनि लकडाउनका कारण वितरण गर्न नसकिएको बेनी नगरपालिका–२ का वडअध्यक्ष हिराबहादुर थापाले बताए ।
