
Ssb
jsb
Fmb
Ksb
Ppu
Ssb
Ksb
Bsn
Csb
Rsb
Rks
Usb
Nsb
Ksb
Tgp
Gsb

Gsb
Tsb
Hl1
Ssb
Usb

Rgu
Nps
ptl
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीको कमान्डमा छड्के चेकजाँच भएको छ ।
जिल्ला भित्रै सार्वजनिक सवारी साधन तथा निजि सवारी साधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चेकजाँच गर्ने क्रममा अटो ई-रिक्सा कागजपत्र साथमा नबोकेका लाइसेन्स नभएका १८ वर्ष उमेर नपुगेका ब्यक्तिहरुले चलाएको ७० वटा अटो ई-रिक्साहरुलाई नियन्त्रणमा लिई ट्राफिक नियम अनुसार आवश्यक कारवाहि गरि निजहरुलाई सचेत गरेर छोडिएको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनु भएको छ ।
