
Csbus
Pbu
Bksbus5
Ratbs
Jsbus
Ssbus
Amb
Ddhbs
Rbs
Gsl
gms
dsbus
Gsbus
Nssbus7

Vor
Gst
Rsb
Bbbpu
Hal
Ksm
Sbs
Bbu
Tsm
Ssm
Ggd
Pvg
Rgu
Asm
Sls
nsb
Rgs
Rgu
Wsp

Ptm
Jmb
Rpp
bbt
Jmb
Abd
sab
Rmb
Bml
Pls
Syp
Mks
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका हेमराज गिरी सुकाएको संकास्पद ८ केजी मासु सहित रंगे हात पक्राउ परेका छन् ।
शनिबार एक जना नाबालक बच्चालाई साथमा लिएर
नाकाबाट सुकुटी बोकी जंगलको बाटो भएर आउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले गिरीलाई रंगे हात राजपुरको माररी खोलाबाट पक्राउ गरेको हो । हाल गिरी र संकास्पद मासुलाई ईलाका प्रहरी कार्यालय गढवामा राखिएको दाङका एसपी सुरेश काफ्लेले बताए ।
यस्तै एसपी काफ्लेका अनुसार हिजो र आज सार्वजनिक विदा भएकोले उक्त संकास्पद मासु वनलाई नबुझाएको र भोलि वन कार्यालय खुलेपछि बुझाएर परिक्षण गरिने बताएका छन् ।
त्यस्तै यता राजपुर गाउँपालिका वडा नम्बर २ निवासी शरद कुमार बुढाथोकीले सो संकास्पद भनिएको मासु १००% जंगली जनावरको सुकुटी भएको बताएका छन् । गिरीलाई राजनीति दबाबबाट बचाउन खोजिएको छ,बुढाथोकीले भने । विगतका वर्षमा पनि गिरीले त्यस गाउँबाट जंगली जनावरको सुकुटी ओसारपसार गरेर अवैधानिक कारोबार गर्ने गरेको भन्दै बुढाथोकीले आरोप लगाएका छन् ।
यस्तै गिरी पटौली नाकामा रहेको बाल बिसौनी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनी सो विद्यालय संचालन कार्यमा राजनीतिको आतमा एकलौटी हैकम जमाउने र त्यस पटौली नाका गाउँ बासीलाई पन्जाको मुनीमा राख्ने कार्य पनि गर्दै आएका छन् भनि बुढाथोकीले गम्भीर आरोप लगाए ।
