
Ratbs
Ddhbs
Bksbus5
Gsbus
gms
Gsl
Csbus
Amb
Ssbus
syysr
Jsbus
Nssbus7
dsbus
Rbs
Pbu
Syees

Rgu
Rsb
Ksm
Rgu
Rgs
Bbu
Ggd
Gst
Ssm
Bbbpu
Wsp
Vor
Sls
nsb
Tsm
Asm
Pvg
Hal
Sbs

Jmb
Abd
Rpp
sab
Ptm
Jmb
Gsb
bbt
Rmb
Syp
Mks
Pls
Bml
दाङ । गायक तथा सर्जक प्रेम विवश घर्तीले आफ्नो तिज गीतबाट मोडलिङ यात्रा आरम्भ गरेका छन् । विगत एक दशक देखी गीत सँगीतमा निरन्तरता दिँदै आएका गायक घर्ती यस वर्षको उनको तिज गीत सरर फररमा भने आफूले पनि मोडलिङ गरेका छन् । आफ्नै लय,समिर गुरुङको शब्द,गायक घर्ती ,खम बहादुर बुढा र शान्तिश्री परियारको स्वरमा रहेको तिज गीत निकै नाचौ नाचौ लाग्ने रमाइलो सँगै सन्देश मूलक पनि रहेको छ ।
विशेष गरि विगतमा तिज पर्ववारे हाम्रो सँस्कार सँस्कृति,रितीरिवाज र परम्परा अनी अहिले मनाउने तिज पर्वको शैलीलाई मज्जाले तुलना गरिएको यस गीतमा अर्जुन सिलवाल,करिष्मा ढकाल,गायक प्रेम विवश घर्ती र अरुशी मगरको अभिनय रहेको छ भने अर्जुन सिलवालको निर्देशन रहेको छ ।
वि.स.२०६२ सालमा रेडियो नेपालबाट लोक गीत विद्यामा स्वर परिक्षा उतिर्ण गरेका घर्तीले विशेष गरि साँगीतिक क्षेत्रलाई २०७१ सालदेखी व्यवसायिक रुपमा अगाडी बढाएका हुन् । हाल सम्म करिव ३ दर्जन बढी गीत बजारमा ल्याएका घर्तीको तिजको गीत झक्कास झक्कास नाचो,छोटो छोटो चोली, मायाको वासना लगायतका छन् भने देशभक्ती भावको गीत हाम्रो नेपाल राम्रो नेपाल र दोहोरी गीतहरु फुर्काएको होकी वाई,भयो माया भयो,कल गर है नमस्तेको सिममा,चर्को घाम लगायत गीतहरुले चर्चा कमाइसकेका छन् ।My New Teej Song 2078
