
Rgp
Rgp
Rgp
Dus
Ggp
Rgp
Jns
Lnp
Asb
lnp
ksb
Usb
Ggp
Lks
Sgp

lms

दाङ। दाङको देउखुरीमा माटोको ढिस्कोले पुरीएर एक युवतीको मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका १८ वर्षीया शर्मिला परियारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । शनिबार बेलुका घर नजिकै घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । माटोले पुरिएर घाइते भएकी परियारको लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
