
Amb
Gsl
Gsbus
syysr
Syees
Ddhbs
Nssbus7
Csbus
Pbu
Rbs
dsbus
Ssbus
Jsbus
Ratbs
gms
Bksbus5

Vor
Ssm
Asm
Sbs
Wsp
Gst
Bbu
Rgu
Bbbpu
nsb
Rgs
Hal
Tsm
Pvg
Rsb
Ksm
Sls
Ggd
Rgu

Pls
Bml
Mks
sab
Jmb
Gsb
Syp
Rmb
Ptm
bbt
Rpp
Jmb
Abd
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।
त्यस्तै एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ । अनलाइन खबर
