
Amb
Jsbus
gms
Gsbus
dsbus
Ddhbs
Bksbus5
Nssbus7
Rbs
Ratbs
Gsl
Ssbus
Pbu
Csbus

Vor
Ssm
Wsp
Rgu
Bbu
Rgu
Hal
Ksm
Pvg
Sbs
Rgs
Bbbpu
Ggd
Tsm
nsb
Sls
Gst
Asm
Rsb

Jmb
Gsb
Jmb
Rpp
sab
Syp
bbt
Bml
Rmb
Mks
Abd
Pls
Ptm
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अपराधका नयाँ घटना मात्र नभई जिल्ला प्रहरी कार्यालय दाङमा रहेका अपराधका पूराना फाईल पनि खोतल्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङ कार्य कक्षमा संचारकर्मी संगको कुराकानीमा एसपी काफ्लेले नयाँ अपराध मात्र नभई यस अघि रहेका “पेन्दिङ्ग केसहरु पनि उत्तिकै प्राथमिकता दिने बताए । यसको साथै जिल्लामा बिभिन्न अपराध गरि अदालतले सजाय तोकिएका फरार अपराधीहरु पनि लिष्टमा रहेको बताए । यस अघि लामो समय प्रहरी प्रधान कार्यालय काठमाडौंमा काम गरेको अनुभव रहेको बताए ।
त्यस्तै अवैध कारोबार र जिल्लाको शान्ति सुरक्षा अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको एसपी काफ्लेले बताए । दाङको बसाईमा गर्नु पर्ने कामको कार्ययोजना नै बनाएर आएको बताए । “ऐन नियमको परिधिभित्र रहि प्रहरी मूख्यालयले तोकेको कार्ययोजना अनुसार काम गर्नेछु । काफ्लेले भने । यसका साथै कार्यालयमा सेवाग्रहीहरु एक्लै आएर पनि सेवा लिन सक्ने वातावरण तयार गर्ने उनले बताए ।
प्रहरी कहाँ आउने पिडित कुनै बिचौलियाको भर नपरी आफ्नो पिडा प्रहरीलाई निर्धक्क राख्न सक्ने वातावरण बनाउने र प्रहरी मेरो साथी भएको महशुश गराउने गरि काम गर्ने एसपी काफ्लेले बताए ।
