
Gfs
sbs
Rgp
cjs
Unsku
Srbpu
pku
Lnp
Sds
Pbu
Pes
Djs
Gis
Ggp
Rgp1
Rgp
Cps
Rmb
Sgr

Rsb
Bbu
Rgu
Sls
Wsp
Ksm
Bbbpu
Sbs
nsb
Vor
Ggd
Gst
Asm
Hal
Pvg
Tsm
Rgu
Ssm
Rgs

Rmb
Rpp
Abd
Jmb
Mks
Pls
Jmb
Ptm
sab
Syp
Bml
Gsb
bbt
प्यूठान। प्युठानको मर्कावाङमा ससुराली गएका एकजनाको हत्या भएको छ। आफ्नै पत्नीले चिर्पटले टाउकामा प्रहार गरी पतिको हत्या गरेकी हुन।जिल्लाको माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ ।दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको चिर्पटले पतिको टाउकामा प्रहार गरेको बताइएको छ ।श्रीमतीको प्रहारबाट गम्भीर घाइते अधिकारीको शक्रबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भाउज्यू र उनका बाबुले मिलेर दाइको हत्या गरेको आरोप मृतकका भाइ हेमराजले लगाएका छन् ।श्रीमतीले आफूले चिर्पटले प्रहार गरेको स्वीकारेको र हत्यामा अन्य व्यक्तिको संलग्नता भएनभएको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
