सागर थापा बिहिबार, साउन २८, २०७८

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ठूलो मात्रमा चाँदीसहित एकजना पक्राउ परेका छन् ।

मुगुका मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख पूर्ण खत्रीले जाकनारी दिए । रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपाने बताए ।

त्यस्तै बरामद गरिएको चाँदी र तामाङलाई कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको डिएसपी न्यौपानेले बताए । ‘नाकामा शंकास्पद भएपछि चेक जाँच गरेका थियौं,’ ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सइ खत्रीका अनुसार कपडाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी भेटियो ।’भन्सार छली गरेर ल्याएको करिब एक लाख ६ हजार बराबरको कपडासमेत प्रहरीले जमुनाहबाट बरामद गरेको बाँके प्रहरी प्रबक्ता डिएसपी न्यौपानेले जानकारी दिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]