
Csbus
Lsbus
bpmhl
Ksbus
Ksbus
Jsbus
Ksbus
Pbu
Gsl
Rsbus
Bsbus
gms
Gsbus
Ssbus
Ssbus
dsbus
Bksbus5
Nssbus7
Ssbus

Gst
Ggd
Sls
Vor
Bbbpu
Asm
Ssm
Rgu
Bbu
Hal
Rsb
Rgu
nsb
Sbs
Pvg
Ksm
Tsm
Wsp
Rgs

Pls
Syp
Jmb
Abd
Ptm
Rpp
Gsb
Bml
Jmb
bbt
Mks
Rmb
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका वाडा नम्बर ५ जंग्रहवामा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको शाखाले आफ्नो शाखा भित्र गठन गरेको समुहका सदस्य श्यामा कुमारी भण्डारीलाई ऋणको बिमा बाफत ७५ हजार आर्थिक सहयोग गरेको छ ।
संस्थाले सोमबार केन्द्रीय कार्यालयका अनुगमन अधिकृत टेकराज पन्तको उपस्थितिमा भण्डारीले संस्थाद्वारा लिएको ५० हजार ऋणको बिमा बाफत ५० हजार र कोभिड १९ बाफत १० हजार,किरिया खर्च बाफत १५ हजार गरि कुल ७५ हजार आर्थिक सहयोग संस्थाको राजपुर शाखाका प्रमुख कृष्ण प्रसाद न्यौपानेले हस्तान्तरण गर्नु भएको थियो ।
आफ्नो संस्थाद्वारा राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा गठित समुहका सदस्य श्यामा कुमारी भण्डारीका श्रीमान इन्द्रबहादुर भण्डारीको कोभिड-१९ का कारण निधन भएकोले उनलाई संस्थाको नियमानुसार आर्थिक सहयोग गरिएको शाखा प्रमुख न्यौपानेले बताउनु भएको हो ।
