Sidha Patra बुधबार, साउन १३, २०७८

दाङ । दाङको तुलसीपुरमा रहेकोे टरिगाउँ एयरर्पोटमा युद्धकालमा राखेको पुरानो ग्रिनेट बम फेला परेको छ । एरर्पोटमा बुधबार बिहान पौने १२ बजेको समयमा कर्मचारीहरुले झाँडी सफा गर्ने क्रममा ग्रिनेट बम देखे पछि प्रहरीलाई खवर गरेका थिए ।
त्यस्तै शसस्त्र द्धन्द्धको समयमा विद्रोही पक्ष वा राज्यप्रक्षले बम राखेको हुन सक्ने ईलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए । बमलाई १९ नं. बाहिनीबाट गएको सेनाको टोलीले डिस्पोज गरि सकेको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]