
Pbu
Gfs
Rgp
cjs
sbs
Rgp1
Ggp
Srbpu
Lnp
Pes
Sgr
Djs
Unsku
pku

Gst
Sls
Hal
nsb
Rgu
Sbs
Tsm
Vor
Rgu
Ssm
Bbbpu
Wsp
Rsb
Rgs
Asm
Pvg
Ggd
Ksm
Bbu

Syp
Rpp
sab
bbt
Mks
Jmb
Bml
Abd
Pls
Rmb
Gsb
Jmb
Ptm
दाङ । कोरोरोनाका बिरामीलाई सहयोग गर्न गठित मानव बचाउँ अभियान लमहीले सोमबार आम्दानी खर्चको विवरण सार्वजनिक गरेकोछ ।
अभियानका संयोजक गोपाल बि.क.ले रु. २ लाख ७२ हजार १ सय ७५ रुपैयाँको आयब्यय विवरण सार्वजनिक गर्नु भएको हो । अक्सिजन रिफिल ( गाडीभाडा सहित ) रु.२७ हजार ४५०/-,अक्सिजन नयाँ खरिद रु.१लाख ७०हजार १८३/-,गम बुट रु.३० हजार, म्याट रु.२ हजार ५००/- माक्स र पंजा रु.३५ हजार,राहात सामाग्री रु.१ हजार ९२०/- छपाइ (रसिद र छाप)रु.एक हजार गरि रु.२ लाख ६८ हजार ५३ रुपैयाँ जम्मा खर्च भएकोछ। त्यसै गरि रु ४ हजार १२२/- बचत रहेको उल्लेख गरिएको छ। देश भित्र तथा बाहिर रहेका नागरिकबाट स्वस्फूर्त रुपमा संकलन गरिएको रकम कोरोनाका बिरामीका लागि खर्च गरिएको हो ।





