
Sgr
sbs
Rgp
Djs
Ggp
pku
Gfs
Pbu
Pes
Srbpu
Lnp
Rgp1
Unsku
cjs

Bbu
nsb
Sls
Hal
Vor
Ssm
Rgs
Rgu
Wsp
Bbbpu
Asm
Ksm
Tsm
Pvg
Ggd
Gst
Rsb
Sbs
Rgu

Gsb
Abd
Syp
Jmb
bbt
sab
Jmb
Mks
Ptm
Pls
Bml
Rpp
Rmb
अर्घाखाँची । कोरोनाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाडौंको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।
कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था गम्भीर बनेपछि ४ दिन अघि हेलिकप्टरबाट थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेमा रहेको जनता कृष्ण माध्यमिक विद्यालयमा लामो समय प्रध्यानाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अबकास पछि नेकपा एमाले बाट वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए । उनी स्थानियतहमा लोकप्रिय नेताको रूपमा परिचित थिए ।
