
gms
Ddhbs
Ratbs
Pbu
Jsbus
Rbs
Bksbus5
dsbus
Amb
Ssbus
Csbus
Gsl
Nssbus7
Gsbus

Vor
Ggd
Hal
Pvg
Wsp
Sbs
Gst
Ssm
nsb
Sls
Asm
Rsb
Rgs
Bbbpu
Tsm
Bbu
Rgu
Rgu
Ksm

sab
Rpp
Syp
Bml
Jmb
Gsb
Pls
Abd
Mks
bbt
Rmb
Jmb
Ptm
दाङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले सवैलाई एकतावद्ध भयर पार्टीलाई बलियो बनाउन तर्फ लाग्न आह्वान गरेका छन् ।
शनिबार वीपी स्मृति दिवसको अवसरमा तुलसीपुरको बीपी चोकमा रहेको बीपीको शालिकमा माल्यापर्ण कार्यक्रममा बोल्दै उनले अहिले पनि महामानव बीपी कोइरालले लिएको मेलमिलाप नीति सान्दर्भीक भएको भन्दै सवैलाई एकतावद्ध भएर काँग्रेसमा लाग्ने आग्रह गरे ।
केन्द्रिय सदस्य गिरीले महामानव बीपीले ‘ठुलो मान्छे होइन एक असल मान्छे हुनुपर्छ भन्ने भनाई लाई सवैले आत्म साथ गर्नुपर्ने बताए । गिरीले सवै बर्ग, जातजाति भाषाभाषी र सवै कार्यकर्ताहरु एकवद्ध भएर दाङलाई काँग्रेसमय बनाउन पनि आग्रह गरे । ‘दाङ काँग्रेसको उरर्वर भुमिहो फेरीपनि एकता देखाएर दाङलाई काँग्रेसमय बनाउने बेला आएको छ उनले भने । ’ पूर्व मन्त्री समेत रहेका गिरीले अहिलेको सरकारको पहिलो प्राथमीकता जनताको जिवन बचाउने भएको बताए ।
त्यस्तै उनले यस अघिको सरकारले जनमतको सम्मान र कदर गर्न नसकेको पछि लोकतन्त्र र संविधान बचाउनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भन्दै अव जनताले विकास र देशले निकास पाउने बताए । ‘साम्यवादीहरुले नकिले नारा लगायर हिजो जनतालई झुकाए र हामीहरु जनमतमा असफल भएपछि हामीहरुले जनमतको कदर गर्दै शान्ति पूर्वक प्रतिपक्षको भुमिका खेलेका थियौ तर अव सरकारमा छौं –केन्द्रिय सदस्य गिरीले भने ।
‘हाम्रो पहिलो प्राथमीकता जनतालाई महामारिकोबाट बचाउन खोपनै हो प्रधानमन्त्रीले पनि भनि सक्नुभएको छ उनले भने । गिरीले काँग्रेस दाङको विकासमा लाग्ने भन्दै दाङको विकास र विरोजकारी युवाहरुलाई रोजगारी दिनेमा आफुहरु लाग्ने बताए । उनले अहिले विकास निर्माण विभिन्न बहानामा रोकीएको भन्दै अव त्यसलाई निरन्तर्ता दिने बताए । उनले तुलसीपुर –घोराही सडक खण्डमा निर्माण गर्दा ठुलो भ्रष्टाचार भएको भन्दै त्यसको विरोध गर्नुपर्ने बताए । सो अवसरमा काँग्रेस नेता गिरीलगायत अन्य नेताहरुले बीपीको शालिकमा माल्यापर्ण गरेका थिए । केन्द्रिय सदस्य गिरीको स्वागतको लागि सयौ युवा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सिलतपुर पुगेको थिए ।तुलसीपुर अनलाइनबाट
