
Ddhbs
Bksbus5
Ssbus
Gsbus
Jsbus
Gsl
gms
Csbus
Nssbus7
Pbu
dsbus
Rbs
Ratbs
Amb

Sbs
Rgu
Wsp
Ggd
Bbbpu
Ksm
Rgs
Gst
Asm
nsb
Hal
Ssm
Bbu
Rsb
Vor
Tsm
Pvg
Sls
Rgu

Ptm
Mks
Abd
Jmb
Gsb
Bml
sab
Rpp
bbt
Pls
Syp
Rmb
Jmb
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (सोमबार) खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् ।
भोलिबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वासथ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै यस अघि आजै प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरवार बोलाएर निर्देशन समेत दिएका छन् ।अनलाइन खबरबाट
