मेगमन बुढा बिहिबार, आषाढ ३१, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ करबलामा आज आएको भीषण बाढीले कुखुराको फम र माछा तलाउ बगाउँदा १० लाख बराबरको क्षति भएको छ ।फम र तलाउको नजिकैबाट बग्ने महतेनिया र कोरिया खोलाले धार परिवर्तन गरि फममा रहेको ४ सय ५० वटा कुखुरा र तलाउमा रहेको (१०००) एक हजार पिस आधा केजी पुगेका माछा बगाउँदा १० लाख बराबरको क्षति भएको सो फमका संचालक भुपाल ओलीले जानकारी दिनु भयो ।बिहीबार बिहान अन्दाजी ४ बजेदेखि लगातार परेको पानीले ६ बजे उक्त फममा बाढी पसि हेर्दाहेर्दै पुरै कुखुरा र माछालाई बगाउनुका साथै फमको मुनिबाट लगाइएको वाल,तार जाली समेत भत्काएर पुरै क्षति पुराएको सो फमका संचालक ओलीले जानकारी दिनु भएको हो ।त्यस्तै यता चंगवा प्रहरी चौकीका प्रहरी इन्चार्ज आर्के सिंहसंग बुझ्दाँ ओलीले भने बमोजिमको क्षति भएको र अहिले सम्म उक्त क्षेत्रमा बग्ने खहरे खोलाहरुलाई समयमा सम्बन्धित सरोकारवाला निकायले नियन्त्रणको लागि तटबन्ध नलगाएकोले सो घटना घटेको र सयौं बिघा जग्गामा उत्पादन भएका अन्नबाली पुरै नस्ट भएर खेतबारी बगरमा परिणत भएको जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]