Sidha Patra सोमबार, आषाढ १४, २०७८

दाङ । देउखुरी उधोग वाणिज्य संघको बैठक आइतवार लमहीमा सम्पन्न भएको छ । बैठकले लमही नगरपालिकामा भएका मानसिक सन्तुलन गुमाएका मानिसलाई ब्यवस्थापन गर्ने महत्त्वपूर्ण निर्णय गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए ।

यस्तै अन्यत्र बाट मानसिक सन्तुलन गुमाएका मानिसहरु आएर बजारमा जथाभावी हिड्ने, दिशा पिसाब गरिदिने, कसैको हानी गर्दिने जस्ता काम गर्ने गरेकोले त्यस्ता मानिसलाई राप्ती गाउँपालिकाको निलसागर मानव आश्रम सम्म पुर्याउने र उनिहरुलाई ब्यवस्थापन गर्ने भएको संघका अध्यक्ष खनालको भनाई छ ।

त्यसै गरि आश्रममा पुर्याएका मानसिक सन्तुलन गुमाएकाहरुका लागि ५ थान सुत्ने पलाङ्ग, दाल, चामल र तेल पनि दिने निर्णय भएको उपाध्यक्ष केशबराज पोख्रेलले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]