
Pbu
Gmk
Gisld
mbd
Rbs
Mbdvs
Ksm
Sds
Anm

Ssm
Tsm
Pvg
Ksm
Sbs
Wsp
Asm
Ggd
Rgu
Bbbpu
Sls
Rgu
Hal
Rsb
Gst
nsb
Vor
Bbu
Rgs

Pls
sab
Jmb
Jmb
Gsb
Rmb
bbt
Abd
Syp
Rpp
Bml
Mks
Ptm
दाङ । नेपाल शिक्षक महासंघ दाङले तत्काल विद्यालयमा शिक्षकहरुलाई भौतिकरुपमा उपस्थित हुनमा दबाब नदिन सम्पुर्ण प्रधानाध्यापकहरुलाई अनुरोध गरेको छ ।
नयाँ शैक्षिकसत्र २०७८ यहि असार १ गतेदेखी प्रारम्भ भएको र विद्यार्थी भर्ना सम्बन्धमा शिक्षा मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरि प्रविधिमैत्री भर्ना गर्न आह्वान गरिएको भएपनि उक्त निर्देशन बिपरित केही स्थानिय पालिकाको शिक्षा निर्देशन भन्दै केही विद्यालयका प्रअहरुले शिक्षक तथा कर्मचारीहरुलाई भौतिकरुपमा विद्यालयमा उपस्थित हुन आग्रह गरेको सन्दर्भमा यसतर्फ भ्रमित नभएर एकताबद्ध भएर शिक्षा मन्त्रालयले अर्को निर्णय नगर्दासम्म भौतिकरुपमा विद्यालय जानेकुराको बिरोधमा उत्रन सबै शिक्षकहरुलाई आग्रह गर्दै शिक्षकहरुलाई भौतिकरुपमा विद्यालयमा उपस्थित हुन दबाब नदिन सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अम्मर बहादुर खड्काले अनुरोध गरेका छन् ।
त्यस्तै सामाजिक संजालमा उनले आफ्नो आधिकारिक फेसबुकमार्फत विद्यालयका सम्पुर्ण प्रधानाध्यापकहरुलाई सम्मानजनक तरिकाले ” आदरणीय प्रधानाध्यापक ज्युहरुले पनि स्थानिय पालिकाको लिखित निर्णय विद्यालयमा प्राप्त नहुदासम्म शिक्षकहरुलाई अनिवार्यरुपमा विद्यालयमा उपस्थित हुन दबाब नदिन समेत हार्दिक अनुरोध गरेका छन् । मन्त्रालयको निर्णयानुसार आफ्नो विद्यालय क्षेत्रभित्रका सम्पुर्ण विद्यार्थीहरुको भर्ना असार मसान्तसम्म गर्न सकिने र हाल प्रविधिमैत्री भर्ना संचालन गरि अघि बढन समेत अध्यक्ष खड्काले अनुरोध गरेका छन् । नेपाल शिक्षक माहासंघले शिक्षकहरुको हकहितका निम्ति लामोसमय अघिदेखी नै जोडदारकासाथ आवाज उठाउदै आएको छ ।
