
Gss
Ses
Gsl
Pbu
Gis
Lsbus
Nssbush
Ksbus
Rsbus
Gsbus
Gsbus
ebg
Lsbus
Gis
Ksbus
Bsbus
Ksbus
Gsbus
Ssbus
Ksbus

Sbs
Bbu
Tsm
Gst
Rgs
Asm
Rsb
Rgu
nsb
Bbbpu
Rgu
Wsp
Hal
Ksm
Pvg
Sls
Ggd
Ssm
Vor

Syp
Pls
sab
Gsb
Jmb
Abd
Rpp
Mks
Ptm
Bml
bbt
Rmb
Jmb
काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको बुझिएको छ । ‘बिहान एक जना चिनियाँ नागरिकको शव भेटिएको थियो, अहिले एक जना भारतीय नागरिकको पनि भेटियो’ उहाँले भन्नु भयो, ‘पोष्टमार्टमका लागि पठाउने तयारी भैरहेको अधिकारी पोखरेलले जानकारी दिनु भयो ।’
यस्तै यस अघि सिन्धुपाल्चोकमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झुको शव भेटिइसकेको छ । घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । त्यस्तै ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।
