
ssbus
Ssbus
nsm
Sssbus1
Ssbus
Sssbus1
Gsl
tssbus
Ssbus
Pbu

Ssm
Asm
Wsp
Ksm
Bbu
nsb
Rsb
Gst
Pvg
Tsm
Rgu
Rgs
Bbbpu
Rgu
Vor
Hal
Sbs
Ggd
Sls

Gsb
Rpp
Bml
Jmb
bbt
Rmb
Ptm
Pls
Mks
Abd
Jmb
sab
Syp
कास्की । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
त्यस्तै मङ्गलवार बिहान बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए । प्रदेश सभा सदस्यले उठाएका विषयमा मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेश सरकारले असार १ गते बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले पनि आज बजेट सार्वजनिक गरेको छ ।
त्यसअघि संसदबाट नीति तथा कार्यक्रम पारित गरिएको हो । गण्डकी प्रदेशमा आउँदो वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम आउने भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट ३४ अर्ब ८४ करोड रहेको थियो ।
गएकाे आर्थिक वर्ष २०७६/०७७ धेरै बजेट खर्च हुन नसक्दा यस वर्षको बजेटको आकार बढाइएको थियो । प्रदेश सरकारका मन्त्रीहरूलाई जिम्मेवारी नतोकिँदा आउँदो वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिउँसो ४ बजे पेस गर्नु भएको थियो । यस्तै गएकाे शनिवार नियुक्त हुनुभएका मुख्यमन्त्री नेपाली पाेखरेलले त्यसै दिन चार जना मन्त्री नियुक्त गर्नु भएको भए पनि जिम्मेवारी भने बाँडफाँड गर्नु भएको छैन ।
