
Ratbs
Rbs
Jsbus
dsbus
Ssbus
Pbu
Gsl
Csbus
gms
Gsbus
Amb
Ddhbs
Bksbus5
Nssbus7

nsb
Sls
Tsm
Wsp
Pvg
Rsb
Asm
Gst
Rgs
Ggd
Vor
Bbu
Hal
Sbs
Rgu
Bbbpu
Rgu
Ksm
Ssm

Abd
Pls
Syp
bbt
Mks
Rpp
Rmb
Gsb
Jmb
Ptm
Jmb
Bml
sab
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।
शनिबार प्रदेश प्रमुख सीता पौडेलले उहाँलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । उहाँले शुक्रबार ३१ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गर्नु भएको थियो ।
त्यस्तै गण्डकीमा संसद विघटन भए विद्रोह गर्ने एमाले सांसदले चेतावनी दिएपछि उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । एमालेका सांसद रोशन गाहा मगर, महेन्द्र थकाली र इन्द्रलाल सापकोटाले संसद विघटन भए विद्रोह गर्ने चेतावनी दिनु भएको छ ।
